बफुन शो ‘म क्षमा माग्दिन’ सम्पन्न

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

राजधानीको शिल्पी थिएटरमा मञ्चनमा चैत ९ देखी मञ्चन भएको बफुन सो ‘म क्षमा माग्दिन’ सकिएको छ । नेपालमा पहिलो पटक बफुन भित्त्राएका निर्देशक अनिता बेर्तोलामि स्वजरल्याण्डका र शिव ग्रीन्सको आयर ल्यान्डका हुन् । शो गएको आइत्बार सकिएको हो । यी दुबै हाल जर्मनीको फ्राईवर्गमा बसेर रङ्गकर्म गरिरहेका छन् । यी दुबैले डेनमार्कको कमेडिया स्कुलबाट रङकर्ममा स्नातक गरेका हुन् ।

नाटक ‘म क्षमा माग्दिन’ हाँस्य ब्याङ्गात्मक नाटक हो । नाटकका पात्रहरु जुनसुकै समयमा जुनसुकै प्रसंगको व्यंग्य गर्न सक्दछन् । बफुन पात्रहरुलाई नेपालमा बेसोमती पात्र भन्न सकिन्छ । यस नाटक भित्र थिएटर प्रती केही दर्शकको बुझाई सहित, धर्मको नाममा हुने विवाद, आश्वासन दिनेहरु प्रती व्यंग्य प्रहार, महिलाहरुप्रती हेर्ने दृष्टिकोण लगाएतका बिषयलाई समेटिएको छ ।यस नाटकका पात्रहरु दिपिका ढकाल, सबिन कट्टेल, झकेन्द्र बि सी ,  पवित्रा खड्का, संगिता उराव, गोबिन्द ओलि, सुमित भण्डारी , रबिन परियार, मोहन प्रकाश हुन्  ।