आफु पिता बन्न लागेको भन्दै ‘अप्रिल फूल’ मनाउँदा जस्टिन बने ट्रोल…

हलिउड, एजेन्सी ।

हलिउड पप गायक जस्टिन बिबरले एप्रिल फस्टमा सामाजिक सञ्जालमा श्रीमती गर्भवती भएको र आफू पिता बन्ने भएको झठो खबर सार्वजनिक गरेर अहिले ट्रोलको शिकार बनिरहेका छन् । उनले इन्स्टाग्राममा आफू बुबा बन्दै गरेको भन्दै श्रीमतीको स्वास्थ्य परिक्षण गरेको फोटोहरु सार्वजनिक गरेका थिए । तर अहिले उनले आफूले दर्शकलाई फुल बनाएको बताएका छन् । उनले सामाजिक संजाल इन्स्टाग्राम मार्फत बुबा बन्दै गरेको कुरा झुटो रहेको बताएका छन् ।

कतिपयले बिबरले सार्वजनिक गरेको फोटोमा 'अप्रिल फूल' भनेर कमेन्ट पनि गरेका थिए । तर उनले श्रृंखलावद्ध फोटोहरु सार्वजनिक गरेको देख्दा 'अप्रिल फूल' मनाएको जस्तो देखिदैन थियो । धेरैले जस्टिनकी श्रीमती गर्भवती रहेको अनुमान गरेका थिए। उनले श्रीमतीको स्वास्थ्य परीक्षण गरिरहेको फोटो नै सार्वजनिक गरेपछि धेरैले उनको कुरा पत्याएका थिए र उनलाई उनका फ्यानहरुले बधाई समेत दिएका थिए ।

यतिमात्रै नभएर यस सम्बन्धी समाचारहरु पनि सार्वजनिक भएका थिए । तर अहिले भने उनले आफूले प्रांक गरेको बताएका छन् । उनले आफूले गरेको पोष्टले कसैको चित्त दुखेको भए माफी दिन समेत भनेका छन् ।

हाल बिबरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले र उनका फ्यानहरुले गर्भधारण गर्न नसकेका तथा बच्चा गुमाएका दम्पतिहरुप्रति असंवेदनशिल भएको आरोप लगाएका छन् । धेरैले 'अप्रिल फुल डे' नै मनाउन बन्द गर्नुपर्ने समेत बताएका छन् । सामाजिक सञ्जालमा झुठो गर्भावस्थाको खबर र 'अप्रिल फुल डे' मनाउने बिबर अहिले सामाजिक सञ्जाल भरी ट्रोल बनिरहेका छन् ।