‘यात्रा’ गीत: ‘डुलि डुलि’ गाउँदै मलिका (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

यही चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘यात्रा’ को ‘डुलि डुलि’ बोलकोे गीत सार्वजनिक गरिएको छ । गायिका मेलिना राईको स्वर रहेको उक्त गीतमा दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द रहेको छ । गीतमा कोविद बज्र र प्रतिक पौडेलले संयूक्त रुपमा संगीत भरेका छन् ।

गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका मलिका महतलाई देख्न सकिन्छ । उनी ‘तपस्या साँझ’ मा टुंगना बजाएर गीत गाउँदै देखिएकी छन् । दृष्टिविहीन युवतीको भूमिकामा रहेकी मलिकासँगै सलिनमान बनिया, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटालगायतलाई पनि यस गीतमा देख्न सकिन्छ ।

सम्राट शाक्य निर्देशीत ‘यात्रा’ सञ्जय लामाले खिचेका हुन् । यस्तै केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको यो चलचित्रमा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । हिमाल केसीको द्वन्द्व रहेको फिल्ममा प्रविन सिंहको कोरियोग्राफी छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीसँगै चलचित्रमा बालकलाकारको रुपमा युट्युबमा चर्चित अंकित संग्रौला र एन्जल राई रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

Song: