‘रातो टिका निधारमा’ छाड्नुमा जसिताको स्पष्टिकरण

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चलचित्र ‘लिलिबिली’बाट नेपाली सिनेक्षेत्रमा भित्रिएकी नायिका जसिता गुरुङ हाल निकै चर्चामा रहेकी छिन् । एक तर्फी उनी हाल प्रर्दशन भइरहेको आफ्नो चलचित्र 'लभ स्टेसन'का कारण चर्चामा छिन् भने अर्को तर्फ उनले चलचित्र ‘रातो टिका निधारमा’मा अभिनय किन गरिनन् भन्ने बिषयमा चर्चामा छिन् । नेपाली सिनेक्षेत्रमा उनले १० लाख पारिश्रमिक माग गरेका कारण ‘रातो टिका निधारमा’मा काम नगरेको चर्चा भैरहेको छ ।

यसैक्रममा उनले मिडिया कुराकानी गर्दै भनेकी छिन् 'समाचारमा जति लेख्यो मैले त्यतिनै डिमाण्ड गरेकी हुन्छु र ? मैले कम वा धेरै पनि मागेकी पनि हुनसक्छु नि । तर, जे भएपनि मैले 'रातो टिका निधार'मा छाड्नुको कारण पैसा होइन । चलचित्रको कथा मलाई निकै मन परेको थियो । तर मैले मेरो क्यारेक्टरमा म आफैलाई नभेटेपछि मैले चलचित्र छाडेकी हुँ । किनकी म यो भूमिकाका लागि पूर्ण रुपमा तयार हुनै सकिनँ ।'

जसिता गुरुङले आफूले पारिश्रमिकका कारण चलचित्र नगरेको होइन भन्ने स्पष्ट पारेकी छिन्। हाल हलमा लागिरहेको उनको दोश्रो ‘लभ स्टेशन’लाई दर्शकले निकै रुचाएका छन् । चलचित्र उनले नायिक प्रदीप खड्कासँग जोडी बाँधेकी छिन्। जुन जोडीलाई रिलमा मात्र नभएर रियलमै अडियन्सले यो जोडी 'दाजु भाउजु'को नाम दिएका छन् । यो जोडीलाई अडियन्सले औधी मनपराएका छन् ।