शान्तिप्रियको ‘याद तिम्रो धेरै आइरह्यो’ सार्वजनिक

आर्टिष्ट खबर/ बैशाख,काठमाडौं ।

गीतकार शान्तिप्रियको अधर एल्वममा समावेश गरिएको ‘याद तिम्रो धेरै आइरह्यो’ सार्वजनिक गरिएको छ । एल्वमको यस पाँचौं गीत सँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो रिलिज भएका छन्  । अधर एल्वमका यस अघि नै चार वटा गीतको भिडियो सार्वजनिक भैसकेका छन् यो सहित पाँच गीतको भिडियो सार्वजनिक गरिएको हा ।

गीतको भिडियो निर्देशन कलाकार निर्मल शर्माले गरेका हुने भने  छायांकन  छायांकार राजु के.सी.ले गरेका छन् । श्रृंगार निर्मला आचार्यले गरेकी छिन् । गीतको सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गरेका हुन् । शान्तिप्रियको शब्दको यो गीत संगीतकार अर्जुन पोखरेलले संगीत गरेका हुन् भने युवा गायक युबराज चौलागाईले गाएका हुन् ।

गीतमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई एवं राम ढकालको अभिनय हेर्न पाइन्छ । अभिनेता भट्टराई र अभिनेत्री चौलागाईको केमेष्ट्री खुलेको छ । अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा क्रमश‘ जम्दै गरेका छन् ।

video: