एक दिन नबित्दै भारतको ट्रेलरलाई १५ मिलियन बढी भ्यूज (trailer)

मुम्बई (एजेन्सी) ।

यसबर्षको प्रतिक्षित बलिउड चलचित्र ‘भारत’ को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार बेलुका सार्वजनिक गरिएको ट्रेलरलाई बिहान यो समाचार तयार पार्दै गर्दै १५ मिलियन बढी भ्यूज प्राप्त भईसकेको छ। सलमान खान र कटरीना कैफको मुख्य भूमिका हरेको यो चलचित्र आउँदो जून ५ बाट बिश्वब्यापी प्रदर्शनमा आउँदै छ ।

मिनेट ११ सेकेण्डको ट्रेलरको सुरुवात भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरूको संवाद भएको छ । ट्रेलरमा सलमानसँगै कटरीना, दिशा, सुनील र ज्याकीलाई पनि देख्न सकिन्छ ।

सलमान र कटरीनाको रोमान्टिक केमेस्ट्री पनि देखाइएको छ ।दिशा पाटनी, तब्बू, ज्याकी श्राफ, सुनील ग्रोवर लिड रोलमा छन् । अली अब्बास जफरको निर्देशनमा बनेको यो चलचित्र कोरियन फिल्म ‘ओड टू माई फादर’ को हिन्दी रिमेक हो । ट्रेलरमा सलमानलाई पाँच अलग–अलग लुक्समा देख्न सकिन्छ ।

trailer: