‘जिन्दगी’मा श्रीमती मधुसँग रोमान्स गर्दै राजेश हमाल (भिडियो)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रका लोकप्रिय महानायक राजेश हमालले हालै एक म्युजिक भिडियोमा अभिनय गरेका छन् । निकै समयदेखि चलचित्र स्क्रिनबाट टाढा रहँदै आएका उनले ‘जिन्दगी’ बोलको गीतमा श्रीमती मधु भट्टराई सँग रोमान्स गरेका छन्। सुनिल सिंह ठकुरीको स्वर रहेको गीतमा राजेशले पहिलो पटक आफ्नी श्रीमती सँग स्क्रिन सेयर गरेका हुन् ।

हीरा देवी श्रेष्ठको शब्द रचनामा गायक ठकुरीले नै संगीत भरेका छन् । दशरथ सुनुवारले निर्देशन गरेको भिडियोमा उत्सव दहालको छायांकन र विकाश दहालको सम्पादन रहेको छ ।

हाल राजेश हमाल एपिवान टिभीबाट प्रसारण हुने रियालटी शो  ‘को बन्छ करोडपति’ सञ्चालनमा ब्यस्त छन् ।

song: