प्रकाश र सिर्जुको स्वरमा ‘पहेलो बेसार’ (भिडियो)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

चोर बिरालो, ढाडे बिरालो, यो रक्सीको गन्ध जस्ता चर्चित लोक गीतका गायक प्रकाश कटुवालले ‘पहेँलो बेसार’ बोलको लोक गीत सार्वजनिक गरेका छन् । गायिका सिर्जु अधिकारीसँगको स्वरमा प्रकाशले बिहीबार दिउँसो आफ्नै युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतमा शब्द संगीत गायक स्वयं प्रकाश कटुवाल कै रहेको छ भने गीत एरेन्ज कमल सौरागले गरेका छन् ।

भिडियोमा गायक प्रकाश र गायिका सिर्जुले नै नृत्य गरेका छन् । पछिल्लो समय प्रकाश पनि आफूले गाएको गीतमा आफैले मोडलिङ गर्न थालेका छन् । गायिका सिर्जु भने यसअघि नै धेरै गीतहरुमा मोडलिङ गरिसकेकी छिन् । यसपटकको गीतको भिडियोमा आफूले धेरै मिहिनत गरेको गायक प्रकाश बताउँछन् । उनले भिडियो मेकिङमा कुनै कमि हुन नदिएको आर्टिष्ट खबरलाई बताए ।

साथै गायिका सिर्जुले पनि गायक प्रकाशसँगको यसअघिका गीतलाई दर्शकले मन पराउनु भएको भन्दै यसगीतलाई पनि मन पराउने आशा राखिन् । विक्रम चौहानले निर्देशन गरेको भिडियो प्रकाश खड्काले खिचेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

यसअघि ‘छेकेन जामाले’बोलको लोक गीत प्रकाश र सिर्जु दुबैले गाएका थिए भने मोडलिङ पनि सँगै गरेका थिए । यो गीतबाट प्रकाश र सिर्जुले अवार्ड पनि हात पारेका थिए ।

video: