हरर ‘कोकाकोला’मा सन्नी लियोनी

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेत्री सन्नी लियोनीले एक हरर कमेडी चलचित्रमा अभिनय गर्ने भएकी छन् । प्रायजसो आइटम गीतका लागि मात्र छानिने गरेकी सन्नीलाई हत्तपत्त मुख्य भूमिकाकालागि चलचित्रमा अफर आउदैनन्। करीब २ बर्षको अन्तरालमा उनी एक हरर चलचित्र ‘कोकाकोला’ मा अनुबन्ध भएकी छिन् ।

भारतिय मिडियाका अनुसार आगामी जुनबाट छायांकन सुरु हुने बताइएको यस चलचित्रमा अन्य कलाकारहरु छनौट हुन बाँकी छन्। बताइएअनुसार ‘कोकाकोला’को छायांकन हरिद्धार, देहरादुन लगायतका स्थानमा गरिनेछ ।