‘गे’को भूमिकामा आयुष्मान खुराना

मुम्बई , एजेन्सी ।

बलिउडका गायक तथा अभिनेता आयुष्मान खुराना हाल चलचित्र ‘शुभ मंगल सावधान’को सिक्वेलमा काम गर्ने तयारीमा छन्। चलचित्र निर्माण टिमका अनुसार चलचित्रको कथा लिक भएको खबर पाइएको छ। यसबारे भारतिय मिडियाले जानकारी दिएका हुन्।

खबरका अनुसार यो चलचित्र समलिंगी अर्थात 'गे' को कथामा निर्माण हुदैछ। आयुष्मानले  ‘गे’को भूमिका निभाउने चलचित्रमा समलिंगीप्रति आकर्षित भएको एक  युवाको कथा प्रस्तुत गरिनेछ। उक्त युवाले भोग्नु पर्ने दुख, पीडा र प्रस्तुत गरिनेछ । केही समय अगाडि एक इन्टरभ्यूमा आयुष्मानले आफूलाई समलिंगीको भूमिका गर्न मन भएको बताएका थिए । उनको इच्छा यस चलचित्र मार्फत पुरा हुने भएको छ। चलचित्र टिमले यस चलचित्रको बारेमा हाल बिस्तृत जानकारी नगराएको भारतिय मिडियाको भनाई छ।