यसबर्ष पनि ‘मिसेस नेपाल ग्रान्ड’ आयोजना हुने

आर्टिष्ट खबर/जेठ काठमाडौं

विवाह गरेका महिलाहरुको सौन्दर्य प्रतियोगीता ‘मिसेस नेपाल ग्रान्ड’ आयोजना यसबर्ष पनि हुने भएको छ । गतवर्षबाट सुरु भएको यो प्रतियोगीतामा सहभागी हुन चाहानेहरुका लागी यसबर्षका लागी पनि आह्वान गरिएको छ । विवाहित महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र विभिन्न अबसरका लागि यस प्रतियोगीता आयोजना गरिदै आएको आयोजक संस्था यल मिडियाको भनाई छ ।

यो प्रतियोगिताको लागि अडिसनको फारम खुला गरिएको आयोजक संस्था यल मिडियाकी अध्यक्ष रमी श्रेष्ठले जानकारी गराएकी छिन् । यो प्रतियोगिताले हरेक महिलालाई सेलिब्रेटी बनाउन सक्ने पनि श्रेष्ठले बताएकी छिन् । यो प्रतियोगितामा ५० वर्ष ननाघेका जुनसुकै उमेरका विवाहित महिलाले भाग लिन पाउने पनि आयोजक श्रेष्ठले जानकारी गराईन् । जेठको पहिलो साता र दोश्रो साता अडिसन लिएर प्रशिक्षण सुरु गरी असारमा भव्य समारोहबीच मिस नेपाल ग्रान्ड–२०१९ चयन गरिने भएको छ ।

कोरियोग्राफर सहित नायक नायिका, मोडल, ब्युटिसियन, पत्रकार, सफल महिलाहरु तथा विभिन्न क्षेत्रका सफल व्यक्तिहरुबाट आ आफ्नो क्षेत्रको बारेमा विविध कक्षाको पनि आयोजना गरिने भएको छ । एक महिनाको विशेष प्रशिक्षणपछि प्रतियोगीहरुलाई अन्तिम प्रतिस्पर्धामा उतारिने भएको छ । ‘मिसेस नेपाल ग्रान्ड–२०१९, सिजन–२’का बिजेताले नगद रुपैयाँ, तीन महिनाको ब्युटिसियन सम्बन्धि विशेष कोर्ष, फिटनेश सम्बन्धि एक महिनाको बिशेष कोर्ष सहित विभिन्न अबसर र उपहार प्राप्त गर्नेछन् ।