सन्तोषको गीतमा बिनु र पुष्करको प्रेम (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> गायक सन्तोष लामा र गायिका बनिका प्रधानको ‘तिम्रो आँखा’ बोलको नयाँ गीतमा बेलि डान्सरको रुपमा परिचित मोडल बिनु शाक्य र मोडल पुष्कर ढुंगानाको प्रेम देखिएको छ । गीतमा डीआर उपाध्याय र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">सुवास प्रधानले निर्देशन गरेको भिडियो प्रेम लामाले खिचेका हुन् ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/rE3PiNFEJos" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>