प्रितमलाई काँकडभिट्टामा भव्य स्वागत

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

भारतीय टेलिभिजन जी टीभीको 'रियालिटी शो सारेगमप लिटिल च्याम्पमा २०१९'को आइतबार राति भएको ग्राण्ड फिनालेमा सेकेन्ड रनरअप भएका नेपालका प्रितम आचार्य र चौथो स्थान प्राप्त गरेका आयुस केसीलाई नेपालमा भब्यताका स्वागत गरिएको छ ।

आज नेपाल फर्केका प्रितम र आयुसलाई उनीहरुका आफन्त, साथी र गुरुबर्ग सहित शुभचिन्तकले फूलमाला सहित भब्य स्वागत गरेका हुन् । प्रितमका आफन्त, परिवार र इष्टमित्र उनलाई लिन मेची पुल नजिकै पुगेका थिए । उनलाई  पूर्वी नेपालको काकडभिट्टामा भव्य स्वागत गरिएको छ । ६ जनाबीच भएको अन्तिम ग्राण्ड फिनाले भिडन्तमा उपाधि जित्ने प्रितम सुनसरी इटहरीका हुन् भने आयुष भक्तपुरका हुन् । चौथो स्थान हासिल गरेर आजै नेपाल फर्केका आयुसलाई पनि बिमानस्थलमै उनीहरुका आफन्त, साथी र शुभचिन्तकले फुलमाला र बाजागाजा सहित भब्य स्वागत गरेका थिए ।