प्रकाश सपुतको ‘गलबन्दी’लाई १८ दिनमै एक करोड भ्युज

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

हाल युटुव ट्रेन्डिङ्गमा रहेको सर्वाधिक रुचाइएको प्रकाश सपुतको गीत 'गलबन्दी'ले नयाँ रेर्कड राखेको छ । 'बोलमाया'को अगाडीको भाग 'गलबन्दी'ले छोटो समयमै दर्शकको मन छुदैँ मात्र १८ दिनमै एक करोड भ्युज प्राप्त गरेको छ । दर्शकश्रोताबीच लोकप्रिय भइरहेको यो गीत अहिले टिकटकमा पनि निकै भाइरल भइरहेको छ ।

गाउँघरमा बसेर गरिने प्रत्यक्ष यस दोहोरी गीतमा बोल मायाकै टिम अर्थात  प्रकाश सपुत गायिका शान्तिश्री परियार, मोडल अन्जली अधिकारी पनि छिन् । गीत गाउनमा प्रकाशलाई शान्तिश्रीले साथ दिएकी छिन् । प्रकाश सपुतले निर्देशन गरेको गीतमा अन्जली र प्रकाशको लोभलाग्दो अभिनय देखाइएको छ । संगीत संयोजन कृष्ण विक ‘भान्जा’को रहेको गीतमा सह निर्देशन  देवन्द्र बब्लुको रहेको छ ।

song: