‘अमिलो मोहि’ बोलको सालैजो गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

गायिका शर्मिला गुरुङ र गायक तिलक गुरुङको संयुक्त स्वर रहेको ‘अमिलो मोहि’ बोलको सालैजो गीत सार्वजनिक गरिएको छ । गीतमा अमिलो मोहीको स्वाद कस्तो छ होला भन्ने जिज्ञाशा राखिएको छ । गायिका शर्मिला गुरुङकै शब्द र संगीतमा रहेको अमिलो मोहीमा बीबी अनुरागीको संगीत संयोजनमा रहेको छ । यस्तै गीतको मिक्सिङ भने श्यामश्वेत रसाइलीले गरेका छन् ।

यस सालैजो गीतको म्यूजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । भट्टकै कोरियोग्राफीमा रहेको भिडियो राजेश घिमिरेले छायाँकन गरेका छन् । विष्णु शर्माको सम्पादन रहेको भिडियो साई भिजनले पोस्ट प्रोडक्सन गरेको हो ।

song: