कस्ले लेख्यो अमिताभको ट्विटरमा ‘आई लभ पाकिस्तान’ ?

मुम्बई, एजेन्सी ।

केही दिन अघि बलिउड महानायक अमिताभ बच्चनको ट्विटर अकाउन्ट ह्याक भएको थियो । भारतिय मिडियाले दिएको जानकारी अनुसार उक्त अकाउन्ट पाकिस्तानी टर्किश ह्याकर ग्रुप अइयल्दिज टिमले गरेको हो ।  ह्याकरले ट्विटर अकाउन्ट ह्याक गरी पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिर प्रोफाइलमा राखिएको थियो र क्यापसनमा लेखिएको थियो  ‘आई लभ पाकिस्तान’ । यतिमात्र नभई  ह्याकरले भारतीय मुस्लिमहरुसँग समर्थन गर्न माग गर्दै ट्वीट गरेका थिए । भारतीय मुस्लिमहरुसँग आफ्नो ग्रुपलाई समर्थन गर्न अपिल गर्दै उनीहरुले लेखेका थिए 'हामी विनम्रताका साथ ठूलो कदम उठाइरहेका छौँ । तुर्की फुटबलर्सको तर्फबाट हामी आइसल्याण्डको अनादरपूर्ण व्यवहारप्रति खेद प्रकट गर्दछौँ । हामी यहाँ तपाईँलाई यस ठूलो साइबर आक्रमणका बारेमा जानकारी दिइरहेका छौं। अइयल्दिज टिम टर्किश साइबर आर्मी ।

बिभिन्न साइबर क्राइम सम्बन्धी रिर्पोट गरेपछि  हाल भने  ह्याकरले गरेका सबै ट्वीट डिलिट गरेका छन् । अहिले बच्चनको ट्वीटर रिकभर भइसकेको छ ।