रेजिनालाई लाग्यो तीज

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

नायिका रेजिना उप्रेती शनिबार काठमाडौंको रत्नपार्कमा तीज गीतको छायांकनको क्रममा नृत्य गर्दैछिन् । गायक खुमन अधिकारी र गायिका सपना थापाको स्वर रहेको गीतमा रेजिनासँगै लोमस शर्मा र नवमोडल रेखा थापाको नृत्य रहेको छ । भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन् ।