हिरासुङमाको ‘मलामी’ गीत सार्वजनिक

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ असार, काठमाडौं ।&nbsp;</span></pre><p style="text-align: justify; ">गायिका अर्जुना हिरासुङमा राईको नयाँ गीत ‘मलामी’ सार्वजनिक गरिएको छ। प्रेममा हुने मतभेदका कारण जिवनमा चोट भोग्नु पर्दाको पिडालाई आनन्द चाम्लिङले लेखेका छन्। गीतमा संगीत संयोजन डाक्टर किराँतको रहेको छ&nbsp; । आशुँ हाँसो विचको पिडालाई निकै मर्मस्पर्शी रुपमा समेटिएको छ। भिडियोमा दिपक गिरीको छायाँकन, प्रकाश एसके को सम्पादन तथा निशान एस केको निर्देशन रहेको छ। भिडियोमा समिर, पेशला, सस्पीन एवम सविनाको अभिनय भिडियोमा रहेको छ।</p><p style="text-align: justify; "><br></p>