प्रियंकालाई आयुष्मानको एकतर्फी माया

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

रियल जोडी अभिनेता आयुष्मान र अभिनेत्री  प्रियंका कार्की अभिनित एक म्यूजिक भिडियो सार्वजनिक भएको छ। ‘मायाको खेल, बोलको गीतको भिडियोमा अहिलेका युवा युवतीबीचको प्रेमपीडा प्रस्तुत गरिएको छ। भिडियो राजेन्द्र महर्जनले निर्देशन गरेका हुन् ।

दिपेन्दनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको गीतको भिडियोमा प्रियंकालाई आयुष्मानले एकतर्फी माया गरेका छन् । आयुष्मानले जब  प्रियंकालाई प्रेम प्रस्ताव राख्छन्, प्रियंका बिच्किन्छिन् । यसपछि आयुष्मानले प्रियंकाको तस्बिर जलाउँछन् । गीतमा आयुष्मान चित्रकारको भूमिकामा रहेका छन्। निर्देशक महर्जनले म्युजिक भिडियोलाई कथानक रूपमा ढालेका छन् ।

song: