भागिरथ र एलिनाको स्वरमा तीज गीत ‘मुसा संगै मुसी’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

हिन्दु नारीहरुको महान चाड तीजलाइ लक्षित गर्दै भागिरथ चलाउने र एलिना खनालको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। 'मुसा संगै मुसी' बोलको तीज गीतमा शब्द दिनेश सापकोटाको रहेको छ भने लय भागिरथ चलाउनेको रहेको छ ।

सार्वजनिक भिडियोलाइ प्रकाश भट्टले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । राजेश घिमिरेले छायांकन गरेको भिडियोलाइ बिष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा रामजी खांड र एलिना खनाललाइ फिचर्ड गरिएको छ विनोद बाजुरालीले संगीत संयोजन गरेको गीत छम्म छम्म नाच्ने खालको बनेको छ ।

Teej-song: