प्रियंकाको निर्देशनमा दुईयुवतीबिचको प्रेमकथा

आर्टिष्ट खबर/ असार,काठमाडौं।

अभिनय सँगसँगै गीत गाउन पनि निकै सिपालू अभिनेत्री प्रियंका कार्की अब भने एक वेभ सिरिज निर्देशन गर्ने भएकी छिन्। उनको आफ्नै प्रोडक्सन कम्पनी प्रिंकल बेल पिक्चर्समार्फत उक्त वेभ सिरिज निर्देशन गर्न लागेकी हुन् । 'जस्ट अनादर लभ स्टोरी' नामक वेभ सिरिज समलिंगी महिलाको प्रेम कथामा बन्नेछ । वेभ सिरिजको पहिलो श्रृंखला ८ एपिसोडको हुने बताईको छ ।

अगस्टबाट युटुवमा अपलोड हुने बताइएको सिरिजमा स्वयम प्रियंकाले समलिंगीको भूमिका निभाउने भएकी छिन् । प्रियंका र अर्की अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहने सिरिजमा यि दुईको प्रेम देखाइनेछ । प्रियंका हाल उक्त सिरिजको स्क्रिप्टमा ब्यस्त छिन् । सान थापाले उनलाई स्क्रिप्टमा सहयोग गरिरहेका छन् ।

दुई युवतीबिचको प्रेम कथालाई समेटने यस सिरिजमा अभिनेता आयुष्मान देशराज जोशी फोटोग्राफरको भूमिकामा रहनेछन् ।