पवित्राको ‘छड्के तिलहरी’मा कोमल वलीको ठुम्का (तीजगीत)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाइ लक्षित गर्दै गायिका कोमल वलीले एक नयाँ तीज बजारमा ल्याएकी छिन् । राजनीतिमा समेत हातहाल्दै आएकी सांसद बलीलाई गीत गाउनमा  उनकी बहिनी प्रज्ञा शरदले साथ दिएकी छिन्। ‘छड्के तिलहरी’ बोलको गीतको भिडियोमा दुबै दिदी बहिनी फिचर्ड छन् । भिडियोमा दुबै दिदी बहिनी बीच हुने गहिरो प्रेम प्रस्तुत गरिएको छ ।

एकनारायण भण्डारीको गीतमा शब्द संगीत रहेको यस गीतको भिडियो  पवित्रा आचार्यले निर्देशन गरेकी हुन्। भिडियोमा रामेश्वर कार्कीको छायाकंन र  सुप्रिम पराजुलीको सुप्रिम पराजुलीको सम्पादन रहेको छ। कोरियोग्राफी र भिडियो निर्देशन गर्दै आएकी पवित्राले हरेक बर्ष तीज गीत हरेक बर्ष तीज गीत लिएर आएकी छिन्। गत बर्ष उनले अभिनेत्री करिश्मा मानन्धरलाई नचाएकी थिइन् ।

song: