‘आउँन माया’ भन्दै पुष्पलले र शृष्टिलाई बोलाए

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

अम्बिका गुरुङको शब्द रचना तथा बिरेन्द्र श्रेष्ठ र योजना पुरीको स्वर रहेको एक म्युजिक भिडियो 'आउँन माया' सार्वजनिक भएको छ। दिपक शर्माको संगीत रहेको गीतलाई एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन् । भिडियोमा पुष्पल खड्का र शृष्टि खड्काको अभिनय रहेको छ। राजकुमारी मेलामा जादाको रमाइलो दृश्यलाइ भिडियोमा कैद गरिएको छ। भिडियोलाइ निसान घिमिरेले निर्देशन गरेका हुन्। गीतलाई सम्पूर्ण हिसाबले उत्कृष्ट बनाउन प्रयास गरेको निर्माण पक्षको भनाइ छ ।

भिडियोमा बाल कलाकार आयुस र अंशु गुरागाईको समेत आकर्षक निर्त्य समाबेस गरिएको छ। सुरेन बस्यालको कोरियोग्राफी रहेको भिडियोमा उत्सब दाहालको ,बिकास दाहालको सम्पादन ,मनोज लामाको मेकअप समाबेस रहेको छ।

song: