रेखाले नयाँ चलचित्र बनाउने, निर्देशकमा रेनशा फाइनल

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

रेखा फिल्मस्को ब्यानरमा नयाँ चलचित्र निर्माण हुने भएको छ । अभिनेत्री रेखा थापाले निर्देशक रेनशा वान्तवा राईलाई निर्देशनको जिम्मा लगाउँदै चलचित्र निर्माण गर्ने घोषणा गरेकी हुन् । रेखा र रेनशाविच कागजी संझौता भएको हो । तर चलचित्रको नाम भने खुलाइएको छैन ।

केहि समयमा चलचित्रको नाम र कलाकारहरु सार्वजनिक गरिने बताइएको छ ।

निर्देशक रेनशा अहिले आफ्नो दोस्रो चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्देशन गर्ने तयारीमा छिन् । उनको पहिलो चलचित्र  ‘इन्टु मिन्टु लण्डनमा’ हो । जसले बक्स अफिसमा राम्रो ब्यापार गरेको थियो । रेखाको नयाँ चलचित्र आउँदो माघबाट छायांकन गरिने बताइएको छ । आफ्नो छैठौ चलचित्रका लागी रेखाले लामै समयदेखी होमवर्क गरिरहेकी थिइन् ।