मौलिकता बचाउँदै लोकगायक रामप्रसाद

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

लोकगायक रामप्रसाद खनाल अहिले नेपालमा छन् । अमेरिका बस्दै आएका रामप्रसादले नेपालमा रहँदा लोकगीत गाएका छन् । उनले गाएका केहिगीत सार्वजनिक पनि भइसकेका छन् । बिशेषगरी लाइभ दोहोरी बाट चिनिएका रामप्रसाद लोकगीतको मौलिकता बचाउने पक्षमा लागेका छन् ।

बिहीबार मात्रै उनले आफ्नो युट्युव च्यानलबाट ‘घर घरको कहानी’बोलको एक लोकगीत सार्वजनिक गरे । जसमा नेपालीपन झल्किएको देखिन्छ । थानेश्वर गौतमले संगीत भरेको उक्त गीत आशिश अबिरलले एरेन्ज गरेका हुन् । भिडियोमा अधिकांश नेपाली लोक गीतका कलाकारलाई समेटिएको छ । भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

रामप्रसादले सार्वजनिक गर्ने अधिकांश गीतहरु सन्देशमुलक र मौलिकता झल्किने पाइन्छ ।

video: