युट्युवमा भानुभक्तको ‘सुन्दरकाण्ड’ अडियो

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ असार, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">भानु जयन्तिको अवसर पारेर उनी कृत 'सुन्दरकाण्ड'को युट्युवमा अडियो सार्वजनिक गरिएको छ। तुंगनाथ उपाध्यायले रामायणको कथाको सांगीतिक वाचन गरेका हुन् । २०६ औं भानु जयन्तिको अवसर पारेर आदिकवि भानुभक्तीय रामायणको ‘सुन्दरकाण्ड’बाट केही अंशको गायन प्रस्तुति युट्युबमार्फत सार्वजनिक गरिएको हो । आगामी अंशहरु श्रृङ्खलावद्ध रुपमा प्रस्तुत गर्ने बताइएको छ । सार्वजनिक अडियोमा गायन तथा संगीत तुंगनाथकै रहेको छ।&nbsp;&nbsp;</p><div><br></div>