‘मिस्टर नेपाली’को छायांकन समापन

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ असार, काठमाडौं ।</span></pre><p style="text-align: justify;">देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर नेपाली’को छायांकन समापन भएको छ। नवलपरासी र काठमाण्डौमा छायांकन गरिएको यस चलचित्रको छायांकन&nbsp; करिब ४५ दिनमा सम्पन्न भएको हो । फागुनमा प्रर्दशनमा आएको चलचित्र 'क्याप्टेन' पछि भूवनले यस चलचित्रमा अभिनय गरेका छन् । उनीसँगै चलचित्रमा बिष्णु सपाकोटा, सुरेन्द्र केसी, रवि डंगोल, कमलमणी नेपाल र नयाँ कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको प्रमुख भूमिका रहेको छ । निर्माण पक्षले चलपचित्रको छायांकन कुनै किसिमको अड्चन नआइ सजिलै सँग समापन भएको बताएका छन् ।&nbsp;</p><p style="text-align: justify;">प्रेमराज दाहालको लगानी रहेको चलचित्रमा हिमाल केसीको द्दन्द्द सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । व्यवसायिकतासँग राष्ट्रियताको कथाबस्तु पस्किएको यो चलचित्रमा प्रेमराज दाहालको लगानी छ। चलचित्रमा देव भुषालको निर्देशन,हिमाल केसीको द्दन्द्द, सुभाष भुषाल र दिपक शर्माको संगीत,कविराज गहतराजको नृत्य निर्देशन छ ।&nbsp;<br></p>