‘माछा माछा’को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र 'माछा माछा’को फ्रस्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। निर्माण पक्षले मंगलबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै कार्तिक२९ गतेलाई चलचित्रको प्रर्दशन मिति फाइनल गरेको हो।

पोस्टरमा चलचित्रमा मुख्य भूमिकामा रहेका  कलाकारलाई स्थान दिइएको छ । विजय बराल, सौगात मल्ल,अनोज पाण्डे,माओत्से गुरुङ र नम्रता श्रेष्ठलाई पोस्टरमा देखाइएको छ ।

मणिराम पोखरेल कार्यकारी निर्माता रहेको चलचित्रमा पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, प्रवीण खतिवडा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

रामबाबु गुरुङ र दयाहाङ राईको लगानी रहेको यस चलचित्र सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। ओमचंद्र रौनियार र अर्जुन सह निर्माताको रुपमा रहेको चलचित्रमा अनुपम शर्माको संगीत, शिवराम श्रेष्ठको छायाँकन र निमेष श्रेष्ठको सम्पादन छ।