कलाकार संघको उपाध्यक्षमा मोहन निरौला

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ साउन, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">नेपाल चलचित्र कलाकार संघको उपाध्यक्षमा बरिष्ठ कलाकार मोहन निरौला मनोनीत भएका छन्। कलाकार संघको साउन तीन गते बसेको वैठकले उपाध्यक्षमा निरौलालाई मनोनीत गरेको हो। संघका अध्यक्ष रवीन्द्र खड्काको अध्यक्षतामा बसेको उक्त वैठकले कलाकार विशाल विष्ट र रामेश्वर बुर्लाकोटीलाई संघको कार्यसमिति सदस्यमा मनोनीत गरेको छ। मोहन निरौला लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा छन्। निरौला परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष, जनचेतना नेपालका सल्लाहकार, नेपाल चलचित्र कलाकार संघका पुर्व महासचिव हुन् भने उहाँ चलचित्र लेखन, निर्देशन, अभिनय र समाजसेमा सकृय छन्।</p><div><br></div>