‘कबड्डी ३’ निर्देशक रामबाबु गुरुङले धुर्मुस–सुन्तली’को चलचित्र निर्देशन गर्ने

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ साउन, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">हाल चितवनस्थित अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउन ब्यस्त रहेका हाँस्य कलाकार सिताराम कट्टेलले आफू&nbsp; काठमाण्डौ आइपुगेको जनाकारी गराएका छन्। उनले अब बिस्तारै उनले निर्माण तथा अभिनय गर्ने चलचित्रको काम अघि बढाउने बताएका छन्। रंगशालासँग सँगै उनले अब चलचित्रलाई पनि निरन्तर्ता दिने भएका छन्। रामबाबु गुरुङले निर्देशन गर्ने यस चलचित्रमा मुख्य भूमिकामा सिताराम कट्टेल र कुञ्जना घिमिरेको अभिनय रहनेछ। निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको बहुप्रतिलक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ प्रर्दशनमा उत्रिए लगत्तै चलचित्रको छायांकन सुरु हुने बताइएको छ।&nbsp;</p><p style="text-align: justify; ">यसअघि चलचित्रको नाम एन्टीभाइरस’ राखिएको थियो। केही कारणबस चलचित्रको नाम परिवर्तन गरी अहिले ‘छलकपट’ राखिएको छ। यस चलचित्रका निर्माता तथा मुख्य पात्र सितारामका अनुसार अझैँ चलचित्रको नाम औपचारिक रुपमा घोषणा भइनसकेको बताएका छन्। उनले यस बिषयमा छलफल भैरहेको जानकारी दिएका छन्। चलचित्रमा सिताराम र कुञ्जनाको अलवा नायक दयाहाङ राइ पनि फाइनल भएका छन्। उनको चलचित्रमा कस्तो भुमिका रहने छ भन्नेबारे निर्माण टिमले खुलाएका छैनन्। 'मेरी बास्सै' नामक हाँस्य टेलिसिरियलमा काम गर्दा गर्दै समाजसेवामा सक्रिय रुपमा लागेका यो जोडीलाई फेरी दर्शकले पर्दामा देख्न पाउने भएका छन्। यो जोडीलाई पर्दामा हेर्न दर्शक निकै आतुर छन्।&nbsp;<br></p>