काम गर्ने मुडमा छैनिन् अनुस्का

मुम्बई, एजेन्सी ।

बलिउडकी नायिका अनुस्का शर्माको पछिल्लो चलचित्र ‘जिरो’हो। यो चलचित्र ब्यवसाहिक हिसाबले असफल मानियो। त्यसैले पनि अब कुन चलचित्रमा अनुस्काले हात हाल्छिन् होला र कस्तो ब्यापार गर्ला भन्नेमा उनका शुभचिन्तक तथा चलचित्रकर्मिहरुमा कुरा खेल्न थालेको छ।

अनुस्काले अहिले कुनैपनि चलचित्रका लागी हस्ताक्षर गरिसकेकी छैनन् । नयाँ चलचित्र साइन नगर्दा उनको मौनताको कारणबारे उनका फ्यान उत्सुकत छन् । हालै मात्र एक भारतीय अनलाइनसँग कुरा गर्दै अनुष्काले नयाँ चलचित्र साइन नगर्नुको कारण खुलाएकी छिन् । उनले भनेकी छिन्–‘यो फैसला मैले सोचेर नै लिएकी हुँ ।

म चलचित्र ‘जिरो’पछि केही समय ब्रेक लिन चाहन्थेँ । मैले बिहेपछि ‘सुई धागा र जिरो’मा लगातार काम गरेँ । जब मसँग समय हुन्थ्यो, त्यो समयमा मात्र म विराट कोहलीसँग भेट गर्थेँ ।’अनुष्काले अगाडि भनेकी छिन् ‘मलाई लाग्यो कि अब मैले ब्रेक लिनुपर्छ । मैले मेरो टीमसँग पनि भनेको थिएँ कि, मलाई केही महिना कुनै पनि चलचित्रको कथा पनि नसुनाउनु । किनकी, मलाई कुनै चलचित्रको स्क्रिप्ट पनि पढ्न मन थिएनँ ।’