अस्ट महर्जनले लभस्टोरी फिल्म निर्देशन गर्ने, को-को छन् कलाकार ?

आर्टिष्ट खबर/साउन, काठमाडौं ।

द्वन्द निर्देशकको रुपमा चर्चित निर्देशक अष्ट महर्जनले लभस्टोरी चलचित्र निर्देशनमा डेब्यु गर्दैछन्। महेश दवाडीको पटकथा रहँने यस चलचित्रको नाम अहिले तोकिएको छैन। निर्देशक अष्टले चलचित्रको नाम के राख्ने भन्ने बारे दोधारमामा परेको र नाम पक्का भएलगत्तैपत्रकार सम्मेलन गरेर जानकारी दिने बताएका छन्।

छिटै छायांकनमा शुरु गरिने बताइएको चलचित्रमा मुख्य कलाकार फाइनल भइसकेका छन्। अभिनेता कविर खड्का र नव अभिनेता प्रितम सेन्चुरीसँगै अभिनेत्री सारा सिर्पाली चलचित्रकालागि फाइनल भईसकेका छन् । यस चलचित्रबाट यि तीनै निकै आशावादी रहेका छन्। सधैँ द्वन्द चलचित्र निर्देशन गर्ने अष्टले  प्रेमकथामा आधारित रहेर चलचित्र निर्देशनगर्दा चलचित्र केही फरक बन्ने उनीहरुको धारणा छ ।

यसअघि साराअभिनित कुनैपनि चलचित्रले सफलता हात पारेको छैन। त्यसैगरी कविरको डेब्यु चलचित्र पनि असफल भएको थियो । नव अभिनेता प्रितम सेन्चुरीको लागि यो चलचित्रले उनको यसक्षेत्रमा भविष्य निर्धारण गर्नेछ। तीनैले सफलताको आशा राखेको यस चलचित्र हिट हुन जरुरी देखिन्छ। एच इन्टरटेनमेन्ट प्रा.ली.को ब्यानरमा निर्माण हुने यस चलचित्र हिरा कृष्ण शाहीको प्रस्तुतीमा हिरा कृष्ण स्वयम र सुनिता शाहीले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन्। काठमाण्डौं र पोखराका बिभिन्न रमणिय स्थलमा छायाकंन हुने यस चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेल र कल्याण घिमिरेको संगीत, राजन श्रेष्ठको छायाकंन रहनेछ।