बाल पुस्तक ‘आमाले सक्नुहुन्छ’ र ‘सानीका ज्ञानी कुरा’ विमोचीत

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

दुई बाल पुस्तक ‘आमाले सक्नुहुन्छ’ र ‘सानीका ज्ञानी कुरा’ विमोचन गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच साहित्यकार आन्विका गिरीद्वारा लिखित पुस्तक त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमा, राजनीतिज्ञ सरिता गिरी, डा. अरुणा उप्रेती र आन्विका गिरीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

गिरीको बाल साहित्य लेखनमा यो चौथो र पाँचौं कृति हुन् । ‘सानीको ज्ञानी कुरा’मा बालबालिकाहरुलाई यौन दुब्यर्वहारको बारेमा बुझाइएको छ । अर्को पुस्तक ‘आमाले सक्नुहुन्छ’मा बालबालिका विशेषगरी कक्षा ५ र सो भन्दा माथिका विद्यार्थीहरुलाई कथाको माध्यमबाट लिङ्ग (जेन्डर) को बारेमा बुझाउन खोजिएको छ  ।