‘द गर्ल वन द ट्रेन’को हिन्दी रिमेकमा परणितीको लुक्स बाहिरियो

मुम्बई,एजेन्सी ।

हाल हलिउड चलचित्र ‘द गर्ल वन द ट्रेन’को हिन्दी रिमेकमा धमाधम छायांकन भइरहेको छ। चलचित्रमा लिड रोलमा बलिउड अभिनेत्री परणिती चोपडाको अभिनय रहनेछ। उनी हाल छायांकनमा व्यस्त छिन्। अहिले सम्म नाम नतोकिएको चलचित्र रिभु दसगुप्ताको निर्देशनमा बनिरहेको छ।

भर्खरै मात्र निर्माण पक्षले  परणितीको लुक्स सार्वजनिक गरेको छ । निर्माण पक्षले दुई तस्विरमार्फत परणितीको लुक्स सार्वजनिक गरेको हो । तस्विरमा परणिती निकै डराएको जस्तो देखिन्छिन् । उनी बाथटपमाथि बसेर निकै धब्राइ रहेकी छिन् । उनको निधारमा चोट लागेको छ र आखाँमा दाग समेत देखिएको छ । तस्विर हेर्दा चलचित्र महिला हिंसामा आधारित छ भन्ने अनुमान गर्न सकिन्छ ।  रिलायन्स इन्ट,रटेन्टमेन्टमा निर्माण हुने चलचित्रमा परणितीको अलवा कृति कुल्हरी, अभिनाश तिवारी र आदिती रोयको मुख्य भूमिका रहने छ ।