बरिष्ठ निर्देशक किशोर राना मगरको निधन

...

<div><pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।</span></pre></div><div>बुधबार दिउँसो करिब साढे ३ बजे वरिष्ठ निर्देशक किशोर रानाको निधन भएको छ । लामो समयदेखि उनी मृगौला रोगबाट ग्रसित थिए । २०१२ साल माघ ७ गते सुनसरीमा जन्मिएका निर्देशकको ६४ वर्षको उमेरमा निदान हस्पिटलमा निधन भएको हो । बिहीबार वा शुक्रबार मात्र अन्त्येष्टि गरिने उनको परिवारबाट जानकारी प्राप्त छ । उनले कर्जा, करोडपति, ‘राँको, घाम छाँया, एक नम्बरको पाखे, सन्तानको माया, मिस्टर मंगले, चक्र’, सीमारेखा, जस्तालगायतका थुप्रै&nbsp; चलचित्र निर्देशन गरेका थिए ।&nbsp;</div>