‘खाली पीली’मा इशान र अनन्याले रोमान्स गर्ने ?

मुम्बई,एजेन्सी ।

चलचित्रमा ‘धडक’मार्फत सफल डेब्यू गरेका अभिनेता इशान खट्टर र ‘स्टूडेन्ट अफ दि इयर’बाट बलिउडमा डेब्यू गरेकीअनन्या पाण्डेको मुख्य भूमिका रहने चलचित्र ‘खाली पीली’मा निर्माण हुने भएको छ। ‘खाली पीली’मा इशान र अनन्याले जोडी बाँध्ने भएका छन्। ‘स्टूडेन्ट अफ दि इयर’बाट अनन्याले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया बटुल्न सफल भएकी छिन्।

उनको अभिनयलाई सर्वाधिक मनपराइएको छ। चलचित्रले बक्सअपिसमा राम्रो ब्यापार गरेपछि उनलाई अन्य ठुलो ब्यानरका चलचित्रबाट अफर आइरहेका छन्। हालै मात्र उनले ‘पति, पत्नी ओर ओ’को छायांकन सकेकी छिन्। ‘पति, पत्नी ओर ओ’को छायांकन टी–सिरिजको ब्यानरमा निर्माण भएको छ। ‘खाली पीली’म उनको तेश्रो चलचित्र हो।

‘खाली पीली’ मकबुल खानले निर्देशन गर्ने भएका छन्। यो चलचित्र अली अब्बास जफर र जी स्टूडियोको ब्यानरमा निर्माण हुने भएको छ । ११ बाट चलचित्रको छायांकन सुरु हुने चलचित्रमा इशान र  अनन्याको केमेष्ट्री निकै जम्ने अनुमान गर्न सकिन्छ।