रवि र अस्मिताको ‘च्याप्प समाउँदै’मा आकाश र वर्षाको ठुम्का (भिडियो)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

'नेपाल आइडल सिजन २'का बिजेता रवि ओड र सोही कार्यक्रमकी प्रतिष्पर्धी अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। च्याप्प समाउँदै बोलको सार्वजनिक गीतमा कृष्ण केसीको शव्द तथा हरि लम्सालको संगीत रहेको छ। आकाश श्रेष्ठ तथा वर्षा राउतको अभिनय रहेको गीतको भिडियोमा निकेश खड्काको निर्देशन, सुबोल थापाको कोरियोग्राफी, बुद्द थापाको छायाकंन र बिकास धमलाको सम्पादन रहेको छ।

आकाश श्रेष्ठ तथा वर्षा राउतसँगै भिडियोमा रवि ओड र अस्मिता अधिकारीकोपनि दमदार अभिनय रहेको छ। निकेश खड्काको निर्देशन गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ। 'आफ्नो मन' युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतलाई दर्शक श्रोताले खुब रुचाएका छन्।

song: