न्यूओर्कमा हुने वर्ल्ड नेपाली म्युजीक अवार्डमा ७८२ फर्म दर्ता

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

आगामि नोभम्बर २३ मा अमेरिकाको न्यूओर्कमा सम्पन्न हुन गइरहेको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’का लागी जम्मा ७ सय ८२ फर्म दर्ता हुन आएका छन् । अवार्ड संयोजक सुमन बुढामगरका अनुसार नेपालसँगै विश्वका बिभिन्न राष्ट्रबाट उक्त फर्म दर्ता भएका हुन् । जम्मा १३ बिधामा प्रदान गरिने यो अवार्डका लागी यसपछिको चरणमा उत्कृष्ट दश छनोट गरिनेछ । जुन नेपालमा गीतसंगीतमा लामो समयदेखी काम गर्दै आएका बिभिन्न संघ संस्थाका अध्यक्षहरुबाट छनोट हुनेछ । त्यसपछिको चरणमा निर्णायकहरुले उत्कृष्ट तीन छनोट गर्नेछन् र उत्कृष्ट तीनलाई अमेरिकाको न्यूओर्कमा लगिनेछ ।

‘नेपालसँगै विश्वभरीका देशहरुबाट फर्म भर्नुभएको छ । मलेसिया र कतार बाहेक धेरै देशहरुबाट फर्म आएका छन् ।’ संयोजक सुमनले आर्टिष्ट खबरसँग कुरागर्दै भने । संस्थाका अध्यक्ष आङ गेलु शेर्पाका अनुसार यसरी म्युजीक क्षेत्रको अवार्ड न्यूओर्कमा पहिलो पटक आयोजना हुदैछ । साथै अहिलेसम्मकै भब्य र सब्य तरिकाले अवार्ड सम्पन्न हुने शेर्पा बताउँछन् । यस अवार्डका आर्टिष्ट खबर डटकम मिडिया पार्टनरको रुपमा रहेको छ  ।

बिधाहरु यसप्रकार रहेका छन्ः

१. उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिला

२. भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला

३. आधुनिक गीतः पुरुष र महिला

४. लोक दोहोरी गीतः पुरुष र महिला

५. लोक गीतः पुरुष र महिला

६. गीतकार

७. संगीतकार

८. म्यूजीक भिडियो निर्देशन

९. संगीत संयोजन

१०. लोपन्मुख गीतः पुरुष र महिला

११. पप गीतः पुरुष र महिला

१२. लोक गीत लय संकलक

१३. म्युजीक भिडियो मोडलः पुरुष र महिला