‘रांझणा २’ मा साराको जोडी धनुष कि ऋतिक ?

मुम्बई,एजेन्सी ।

बलिउड चलचित्र 'जिरो' वक्सअफिसमा फल्प भएपछि उक्त चलचित्रका निर्देशक आनन्द एल राय अब अर्को चलचित्र बनाउन कस्सिएका छन् । उनले साउथ अभिनेता धनुष र सोनम कपुरले जोडी बाँधिको चलचित्र 'रांझणा'को सिक्वल बनाउँदैछन्। आगामी वर्षको जनवरीबाट फ्लोरमा जाने बताइएको यस चलचित्रमा भने अभिनेत्री सारा अलि खानले धनुषसँग रोमान्स गर्ने छिन् ।

केदारनाथबाट बलिउडमा प्रवेश गरेकी सारा अलिले यस चलचित्रमा काम गर्न पाएकोमा खुशी ब्यक्त गरेकी छिन्। अहिले प्रि-प्रोडक्सनको काम भइरहेको चलचित्रमा मुख्य भूमिकामा धनुषसँगै ऋतिक रोशन पनि अभिनय रहने चर्चा थियो। तर चलचित्रमा उनको भूमिका रहने वा नरहने भारतिय मिडियाले खुलासा गरेको छैन्।