छैठौं ‘इनास फिल्म अवार्ड’ आयोजना हुने

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

आगामी  असोज २७ गते काठमाडौंमा छैठौं ‘इनास फिल्म अवार्ड’ आयोजना हुने भएको छ। कमलादीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा उक्त अवार्ड हुने बताउदै इनासले एक प्रेस विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएको हो । चलचित्र प्रवर्द्धन समिति संयोजक मनिष कुमार श्रेष्ठको साइन रहेको विज्ञप्तीमा  कार्यक्रम बनाउने तयारी सुरु गरिएको श्रेष्ठले विज्ञप्तीमा उल्लेख गरेका छन् । अवार्ड ‘ममता र समर्पण मातृभूमिको लागि’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको हो।

यसअघि यो अवार्ड नेदरल्याण्डस, जर्मनी, सिक्किम र नेपालमा पनि भइसकेको छ। विज्ञप्तीमा थुप्रै नेपाली चलचित्रमा संगीत भरेका बरिष्ठ संगीतकार रञ्‍जित गजमेरलाई सम्मानित गर्ने  उल्लेख गरएको छ । उनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड बाट सम्मानित गर्ने भनिएको छ । इनास अवार्डमा सयौँको संख्यामा एनआरएनहरुको उपस्थिति रहने बताइएको छ। 'नेपाल भ्रमण वर्ष-२०२०'लाई सहयोग पुर्‍याउने हेतुले यस अवार्ड’ आयोजना गर्न लागिएको हो ।