‘नाम र दाम दुबै कमाउन संघर्ष गरिरहेकी छु’: सावित्रा भुजेल

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रमा संघर्ष गर्दै अगाडी बढेकी गायिका सावित्रा भुजेल बस्नेत यसैक्षेत्रबाट फैलिन चाहान्छिन्। सोलुखुम्बुकी सावित्राले गीतसंगीतको माध्यमबाटै नाम र दाम कमाउने उदेश्यका साथ अघि बढेको बताउँछिन् । ‘यहि क्षेत्रका लागी संघर्ष गरिरहेकी छु । कलाकारले नाम र दाम दुबै कमाउनुपर्छ । बल्ला यो क्षेत्र बच्न सक्छ ।’ सावित्राले भनिन् । ‘स्थामित नहुन्जेल निरन्तर संघर्ष गरिरहनेछु ।’ अहिलेसम्म आधा दर्जन गीत गाएकी उनले एकदर्जन म्युजीक भिडियोमा अभिनय पनि गरेकी छिन् । केही महिना अगाडी बजारमा आएको ‘तरकारी काउली’ नाम गरेको गीतमा नायक दिलिप रायमाझीसँग पनी उनले अभिनय गरेकी छन् ।

यहि आफैले गाएको गीतमा आफूले अभिनय गर्न सकिन्छ र दर्शकले मन पराउनुहुन्छ भने जो कोहिले आफ्नो गीतमा अभिनय गर्न सक्ने बताउँछिन् । आफुलाई आउने काम गर्न पर्छ भन्ने भावनाले सोही गीतको भिडियोमा अभिनय गरेको उनको भनाई छ ।