‘बिच्च बिच्चमा’ नाँचेपछि ‘तिम्रो एक्स मेरो वाई मिक्स गर्नु छ’ भन्दै आए दुर्गेश (भिडियो)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

केही दिनअघि तीजको अबसरमा 'हामि पनि नाच्नुपर्छ बिच्च बिच्चमा' बोलको गीत गायर निकै चर्चा बटुलेका मोडल तथा गायक दुर्गेश थापाको अभिनय रहेको अर्को नयाँ गीत ‘तिम्रो एक्स मेरो वाई मिक्स गर्नु छ' बोलको गीत सार्वजनिक भएको छ।

बिहिबार सार्वजनिक भएको यस गीतमा दुर्गेशसँग पुर्व भद्रगोलकी मोडल रक्षा श्रेष्ठले रोमान्स गरेकी छिन्। शिव विकले निर्देशन गरेको यस गीतको भिडियोमा वराज उप्रेतीले छायाकंन र विकास ज्ञवालीको सम्पादन रहेको छ। गीतले दर्शक तथा श्रोताको सकारात्मक प्रतिक्रिया पाइरहेका छन्।

song: