नेपाल आइन् सन्नी, पासवर्डको प्रिमियरमा सहभागी हुँदै (भिडियो सहित)

आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

भारतीय अभिनेत्री सन्नी लियोनी बिहीबार दिउँसो चार बजे नेपाल आएकी छिन् । नेपाली चलचित्र ‘पासवर्ड’मा आइटम डान्स गरेकी सन्नी आज साँझ हुने उक्त चलचित्रको प्रिमियरका लागी आएकी हुन् । उनी शनिबार दिउँसो स्वदेश फर्किनेछिन् ।

विमानस्थालमा उनलाई स्वागत गर्न फिल्मका निर्देशक सम्राट बस्नेतसहित कलाकार र निर्माता पुगेका थिए । फिल्मको टिमले उनलाई खादा र राष्ट्रिय झण्डा अंकित भादगाउँले टोपी लगाएर न्यानो स्वागत र्गयो । उनी विमानस्थलबाट सिधै बौद्धमा रहेको पाँचतारे होटल हायत गएकी छन् । साँझ साढे ७ बजे उनी प्रिमियरमा सहभागी हुन कुमारी हल पुग्ने कार्यक्रम छ ।

भिडियोः

Photos: