‘आमा’को छायाँकन सकियो

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

चलचित्र ‘आमा’को छायाँकन सकिएको छ। असारको १६ गतबाटे मुहुर्त गरिएसँगै छायांकन पनि शुरु गरिएको चलचित्र आगामी फागुन ९ गते प्रदर्शनमा आउने छ। ‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र के.खनालद्दारा निर्देशित चलचित्रमा उनी स्वयमको कथा लेखेन रहेको छ।

आमा र छोरीको भावनात्मक सम्बन्धमा आधारित यस चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्तले आमा छोरीको भूमिका निर्वाह गरेका छन्। सुरक्षाले मिथिलाको छोरी बन्न कपाल मुण्डन गरेकी थिइन्। चलचित्रको कथाको माग अनुसार उनले पहिलो पटक कपाल मुण्डन गरेको बताएकी थिइन्। मिथिला र सुरक्षासँगै चलचित्र  सरिता गिरी पनि मुख्य भूमिकामा छिन् ।