गायक राजेश पायलको घरमा आगलागी

भदौ, काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईको काठमाडौं शान्तिनगरस्थित घरमा आगलागी भएको छ । घरमा आगलागी हुँदा सजाएर राखिएको अवार्ड तथा सम्मानका सामाग्रीहरु नष्ट भएको बुझिएको छ । आगलागीबाट कुनै मानबिय क्षति भने भएको छैन ।

बिहीबार साँझ भएको आगलागी के कारणले भयो र अन्य कति क्षति भएको छ भन्ने बिषयमा आधिकारी रुपमा गायक राजेशले बोलेका छैनन् । साथै गायक शिव परियारले पनि यस बिषयमा आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । थप बिवरण आउँन बाँकी ।

तस्बिर स्रोतः मनोरञ्जनको साथी ।