‘गोर्खे’को दोश्रो गीत ‘गाम भरि हल्ला भो’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

कोजु ईन्टरटेन्टमेनको ब्यानरमा निर्माण भएको चलचित्र ‘गोर्खे’को दोश्रो गीत सार्वजनिक गरिएको छ। ‘गाम भरि हल्ला भो’बोलको गीतमा भुसण खतिवडाको स्वर र शब्द तथा संगीत हरि लम्सालको छ। गीतमा अर्जुन गुरुङ र एन्जल श्रेष्ठ फिचर्ड छन् ।

यस चलचित्रले गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको पात्रको कथा बोल्नेछ। हरि लामाको प्रस्तुति,तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको चलचित्रमा रबिन्द्र प्रताप सेन,अन्जली अधिकारी,अर्जुन गुरुङ्ग,अश्मी लामा,अश्मी श्रेष्ठ,एन्जल श्रेष्ठ ,बाल्दिप राई लगायतकाको अभिनय रहेको छ। सौरभ लामा र निरज कंडेलले खिचेको चलचित्रको कथा काजी लिम्बुले लेखेका हुन। मित्र.डी गुरुङको सम्पादन रहेको चलचित्रमा छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ। चलचित्रको बितरण जिम्मा सुनिल मानन्धर लिएका छन। नेपाल प्रदर्शन मिति तय नभएको चलचित्रको छिट्टै अस्ट्रेलिया र अमेरिकामा शो हुने निर्माता हरि लामाले जानकारी दिएका छन्।  शंकर महर्जनले निर्देशन गरेको चलचित्रमा हिमाल केसीको द्वन्द निर्देशन रहेको छ।

song: