शिव परियारको गीत ‘भेट हुदाँ’मा सरोज र आश्माको अभिनय (भिडियो)

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

लोकप्रिय गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत ‘भेट हुदाँ’ सार्वजनिक गरिएको हो । गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ भनिएको छ । गीतमा प्रहाल्द शाहको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ ।

गीतको भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । रमणिय स्थाल साँघामा खिचिएको भिडियो फिल्मी स्टाइलमा तयार गरिएको छ । शान थापाको निर्देशनमा बनेको यस भिडियोमा गम्भिर विष्टएको नृत्य निर्देशन रहेको छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका हुन् । पछिल्लो समय गायक शिवले गीतको गुणस्तरलाई ध्यानमा राखेर गीत गाउन थालेका छन् । त्यसैले पनि शिवका गीत बिस्तारै तर राम्रा आउने गरेको पाइन्छ । यस गीतको मिठासलाई दर्शकले कत्तिको मन पराउनेछन् त्यसको प्रतिक्रियाको आशामा शिव देखिन्छन् ।

song: