सागर आलेको आधुनिक गीत ‘झुमभुम’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

नेपाल आइडलको पहिलो सिजनबाट लोकप्रियता कमाएका गायक सागर आलेको आधुनिक गीत ‘झुमभुम’ सार्वजनिक गरिएको छ। गीतमा सागरसँगै गायिका मेलिना राईको स्वर छ। गीतमा मृतआत्मासँग कल्पनामा रमाएर झुमेको भावलाई समेटिएको छ । गीतमा कादम्बरी दाना श्रेष्ठको शब्द रहेको छ भने शंकर थापा स्माईलको संगीत रहेको छ।

गीतको भिडियोमा एलिशा शर्मा र सुनिल क्षेत्रीको अभिनय तथा नृत्य रहेको छ ।पछिल्लो समय सागरलाई गीत गाउनकै लागी निकै अफर आउने गरेको बताउँछन् । यस्तै गायिका मेलिना पनि दिनहुँ जसो गीत रेकर्डमै ब्यस्त हुने गायिका हुन् ।

Song: