‘कबड्डी ३’ बर्षकै ठुलो ओपनिङ गर्ने फिल्म

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

सफल निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्सअफिसमा बम्पर सुरुवात गरेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको यो चलचित्र यस वर्ष प्रर्दशनमा आएको चलचित्र मध्ये सबैभन्दा ठुलो ओपनिङ गर्ने चलचित्र साबित भएको छ ।

पहिलो दिननै चलचित्रले बक्सअफिसमा झन्डै डेढ करोड आसपासमा ब्यापार गरेको छ। पहिलो दिनको कलेक्सन १ करोड ४७ लाख छ। यस बिषयमा वितरक कम्पनि स्टेशन ५ ले जानकारी दिएको हो । चलचित्रलाई दर्शकले सर्वाधिक मनपराएका छन् । चलचित्रप्रति दर्शकले दिएको सकारात्मक प्रतिक्रियाका कारण  मल्टीप्लेक्स तर्फ आज शनिबारको लागि शो बढाइएको छ। चलचित्रले सुरुवातमा ११२ शो पाएको थियो । शनिबारको लागि १ सय ३० शोज छुट्याइएको छ।

आज चलचित्र प्रर्दशनमा आएको दोस्रो दिन शनिवार यसले बक्सअफिस १.७० करोड माथिको कमाई गर्ने ट्रेडले अनुमान गरेका छन् । चलचित्रमा दयाहाङ राई, विल्सन विक्रम राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी, विजय बराल, बुद्दि तामाङ, रिश्मा गुरुङलगायतले मुख्य भूमिका निर्वाह गरका छन् ।