राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औं जन्मोत्सवमा प्र.म ओलीको शुभकामना

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

मंगलबार राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औं जन्मोत्सव मनाएका छन्। यसैअवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन्। उनको ट्विटमा लेखिएका छ, ‘१०१ औं जन्मदिवसका अवसरमा काव्यसाधक तथा राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूमा हार्दिक बधाई ज्ञापन गर्दछु। नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्। सुस्वास्थ्य र  दीर्घायुको मङ्गलमय शुभकामना ।’यस्तै नेपालस्थित अमेरिकी दूतावासले पनि राष्ट्रकवि घिमिरेलाई शुभकामना दिएको छ।

दूतावासले ट्विट गर्दै भनेको छ, ‘नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई १०१ औं जन्मोत्सवको अवसरमा बधाई तथा दीर्घ अनि सकृय जीवनको शुभकामना। ’विक्रम संम्वत् १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन्। उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख–प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरूमा सिर्जना दिँदै आइरहेका छन्। घिमिरे दीर्घजीवन ज्युने साहित्य सर्जकमध्ये एक हुन् ।